मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकामा खेलकुदको उत्सव सुरु भएको छ । नगर भित्रका विद्यालय बीच माघ २८ गतेसम्म चल्ने खेलकुद महोत्सवको बुधबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो। विभिन्न विधामा खेल हुने शिवराज खेलकुद महोत्सव जिल्लामै विशिष्ट छ । खेल महोत्सवमा राष्ट्रपति रनिङ सिल्ड, मेयर कप र उपमेयर कप प्रतियोगीतामा विभिन्न विधाका खेलहरु समावेश…