२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

सांसद र मन्त्री चीन भ्रमण गरी स्वदेश फिर्ता : प्रविधी स्वास्थ्य र शिक्षामा नयाँ सम्भावनाकाे अध्ययन

वाणगंगा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम शारु मगर र पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले चीनको ग्वान्जाओमा स्वास्थ्य, शिक्षा, र उद्योग क्षेत्रमा प्रयोग भइरहेका अत्याधुनिक प्रविधिहरूको अध्ययन र अवलोकन गरी मंगलबार स्वेदश फर्किनुभएको छ । एक साताकाे भ्रमणमा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, कोडिङ, ड्रोन, र अन्य प्राविधिक विषयको अनुसन्धान, विकास…