१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

नेपाल टी-२० मा लुम्बिनी अल स्टार्सको लगातार तेस्रो जित

काठमाडौं । शाड्ली भान सालवायकले अन्तिम बलमा छक्का प्रहार गरेपछि लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगमा लगातार तेस्रो जित हात पारेको छ । सालवायकले अलराउण्ड प्रदर्शन गरेपछि अल स्टार्सले मंगलबार पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो । बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै अविजित ३१ रन बनाए । पोखराले दिएको १३४…