१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

बाणगंगा मावि गजेहडामा साहित्यिक जागरण अभियान

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा साहित्यिक प्रतिष्ठानले विद्यालय स्तरीय साहित्यिक जागरण अभियान जारी राखेको छ । नेपाली साहित्य प्रति विद्यार्थीलाई मोहित पार्नका लागि बाणगंगा साहित्यिक प्रतिष्ठानले नगर भित्रका विद्यालयमा अभियान थालेको हो । जस अनुसार मंगलबार बाणगंगा मावि गजेहडामा अभियान अन्तर्गत कार्यक्रम गरिएको छ । प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बाणगंगा माविका…