देउखुरी ।लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरूले यही पुस १६ पुसमा शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश सरकारले १८ पुसका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेको छ । अधिवेशनभन्दा अगावै सांसदहरूको शपथ ग्रहण हुन लागेको हो । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले ‘अधिवेशन बोलाउन क्याबिनेटले निर्णय गरेर प्रदेशप्रमुख समक्ष पेस गरिसकेको छ। शपथको मिति पनि क्याबिनेटकै…