३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

रेशमको पार्टी सरकारमा नजाने



काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि सरकारमा नजाने जनाएको छ।

पार्टीको सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। नागरिक उन्मुक्तिमा ४ सांसद छन्।

प्रकाशित मिति : ११ पुस २०७९ सोमबार ००:००  २ : ०२ बजे