११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

समानुपातिक मतगणनाः पाँच वर्षअघिको तुलनामा मुख्य तीन दलको मत घट्यो

काठमाण्डौ । मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको समानुपातिकतर्फ मत घटेको छ । अघिल्लो चुनावको तुलनामा यसपटक ठूला तीन दल सबैको मत घटेको हो । अहिलेसम्म समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मत गणना भएको छ । समानुपातिकतर्फ अब थोरै मत मात्रै गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।…