१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

पाल्पामा धान उत्पादनमा वृद्धि

रामपुर (पाल्पा)। पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ ।  यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो ।  “उत्पादन लिने समय केही ठाउँमा रोग किराको महामारीका बाबजुद…