काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका ४ स्थित चलाल गणेशस्थानमा मंगलबार बेलुकी भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। मृतकमा ९ जना महिला र ८ जना पुरुष रहे पनि परिचय भने खुल्न बाँकी रहेको काभ्रेका प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । बनेपा नगरपालिकाबाट ब्रतबन्धका लागि बेथानचोक( ५ च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख…