११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

बाँकेमा एड्सबाट १७० जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा एचआइभी एड्सबाट हालसम्म १७० जनाको मृत्यु भएको छ। ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नाराका साथ मनाइएको विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरिएको तथ्यांकअनुसार बाँकेमा हालसम्म एक सय ७० जनाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन मानबहादुर नेपालीका अनुसार जिल्लामा ५ सय ३८ जना संक्रमित एआरटी उपचारमा छन्। भेरी अस्पतालबाट उनीहरुले…