काठमाडौं । कपाल झर्नु आम समस्या भए पनि जाडोमा यसले अलि बढी दुस्ख दिइरहेको हुन्छ । जाडोमा मौसम चिसो र सुख्खा हुँदा कपाल धेरै दुख्ने गर्छ। हामी चिसोमा नुहाउन तातो पानी प्रयोग गर्छौं यसले पनि कपाललाइ सुख्खा बनाउँछ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ । यसका साथसाथै टुक्रा टुक्रा हुने र डन्डीफोरको समस्या पनि बढ्न…