१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

पाल्पा–१ मा एमालेका आचार्य निर्वाचित

काठमाडौं ।प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा–१ मा भारी मतान्तरसहित नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता ज्ञानबहादुर गाहालाई १० हजार ८४८ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित भएका हुन् ।  शुक्रबार दिउँसो सकिएको मतगणनाको अन्तिम मतपरिणामअनुसार आचार्यले ३१ हजार १०३ मत प्राप्त गरेका हुन भने गाहाले २० हजार…