बुटवल ।५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशसभा सदस्यतर्फ रुपन्देही–३ ‘ख’को अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबर १७/१७ स्थानमा जितेका छन् । मतगणना जारी रहेको रुपन्देही–३ ‘ख’ मा एमाले उमेदवार झिनो मतान्तरले अगाडि छन् । यहाँ माओवादी केन्द्र पाँच, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा),…