१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

भारतीय राजदूतले दिए प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वधाई दिएका छन् । शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएको तथा आफूले पनि चुनाव जितेको भन्दै राजदूत श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएका हुन् । भेटमा द्विपक्षीय हित र सहयोग आदान प्रदानको विषयमा पनि छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको…