१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश १ र बागमतीका…