१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

नेकपा (एमाले) को चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालस् सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको…