काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई हराएको छ । ब्रिस्बेनमा आज मङ्गलवार भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई छ विकेटले हरायो । अफगानिस्तानले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेटायो । उसका लागि धनन्जय डी सिल्भाले नटआउट ६६ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर…