१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

३२ हजार बढी मतले चुनाव जित्ने अभिषेकप्रताप शाहको घोषणा

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले ३२ हजार बढी मतले जित्ने घोषणा गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कपिलवस्तु ३ मा वाम-लोकतान्त्रिक गठबन्धनको पक्षमा गाउँ-गाउँबाट जनताको प्रेम र विश्वास पाउँदा हर्षित भएको र आफू ३२ हजार मतले जित्ने शाहले बताएका हुन् । २०७४ सालमा…