३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन्। खोटाङ, मोरङ, चितवन, नवलपरासी पश्चिम र सुनसरीमा यी दुर्घटना भएका हुन्। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुक्रबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ५५ वर्षीय पदम बहादुर खड्काको मृत्यु भएको छ। गम्भीर घाइते खड्काको जिल्ला अस्पताल खोटाङमा…