१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

नेपालबाट थप २० मेगावाट बिजुली लैजाँदै बंगलादेश

काठमाडौँ । बंगलादेश नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ। नेपाल र बंलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाटमा थप २० मेगावाट बिजुली निर्यातका लागि प्रक्रिया पूरा गर्ने सहमति भएको छ। आवश्यक प्राविधिक तयारी गरेर बंगलादेशले थप बिजुली आयात गर्ने सहमति भएको सो बैठकमा सहभागी…