१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

प्रतापपुर गाउँपालिकाले दरबन्दीबाहेकका ९२ जना कर्मचारी हटायो

परासी ।नवलपरासीको प्रतापपुर गाउँपालिकाले दरबन्दीबाहेकका सबै करार र ज्यालादारीमा कार्यरत ९२ जना कर्मचारीलाई हटाएको छ । कात्तिक १ गतेदेखि लागू हुनेगरी उनीहरूको सेवा अवधि नथप्ने निर्णय गर्दै कर्मचारी हटाएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । हटाइएका कर्मचारीमा सबैभन्दा बढी शिक्षक छन् । शिक्षाबाट २४ जना पालेसहित ६१ जना रहेका छन् । गाउँपालिकाले यसअघि विद्यालयमा…