काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तिहार पर्वसँग सम्बन्धित शुभसाइतहरु सार्वजनिक गरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्साद ढुंगेलले बुधबार जारी गरेको सूचनामा कात्तिक ५ गते शनिबार यमदीपदान, धनत्रयोदशी परेको छ । यस्तै कात्तिक ६ गते आइतबार काकबली ९कागतिहार०, ७ गते सोमबार कुकुर तिहार, ८ गते मंगलबार गाइपुजा परेको छ । यस्तै कात्तिक ९…