४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

बुटवलबाट ८ जना यात्रु लिएर गुल्मी जाँदै गरेको जीप दुर्घटना



बुटवल ।

बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटनामा परेको छ । आइतबार बुटवल बाट ८ जना र खैरेनिबाट २ जना यात्रु लिएर गुल्मी शान्तिपुर जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप खरेनी र उल्लिखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी केही घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९ आइतबार ००:००  ३ : ३९ बजे