१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

१० हजार पारिश्रमिक दिएर विद्युत् प्राधिकरणले पोल्न लगायो अरिङ्गालको गोलो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको अरिङ्गालको गोलो पोलेको छ । तीन जना मान्छेलाई उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएर शनिबार बेलुका अरिङ्गालको गोलो पोलिएको काठमाडौ ग्रिडका प्रमुख ई.विनोद लोहनीले जानकारी दिए । लोहनीका अनुसार अरिङ्गालको गोली पोलिसकिएकाले आज बिहानबाट तार जोड्न…