बुटवल ।गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले निर्वाचनमा सबै व्यक्ति उमेदवार बन्न सम्भव नरहेको बताएका छन् । शनिबार गृहजिल्ला रुपन्देही आएका उनले आसन्न निर्वाचनका लागि उमेदवारका आकांक्षी धेरै भएको बताए । ती सबै उमेदवार बन्न नसक्ने भएकाले जसले टिकट पाए पनि अरूले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले सिद्धार्थ गौतमले त्याग नगरेको भए…