लुम्बिनी प्रदेशमा अबिरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको मृत्यु भएको छ । वर्षाका कारण दाङमा दुई जनाको मृत्यु भएको छ भने अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो।त्यस्तै दाङमा एक जना र प्युठानमा एक जना बेपत्ता छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ धमकापुरका ४८ वर्षीय मदन…