१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा राहत वितरण

भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीले आगलागी तथा चोरी भएका व्यवसायिक प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ । संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको नेतृत्वको टोली मंगलबार दुईवटा व्यवसायिक प्रतिष्ठानमा पुगेर रकम हस्तान्तरण गरेको हो । आगलागी, चोरी जस्ता घटना भएका व्यवसायिक प्रतिष्ठानलाई राहत वापतको रकम संगठनले उपलब्ध गराउँदै आएको ज्ञवालीले जानकारी दिए । उनले भने, ‘संगठनमा…