२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

गुल्मीमा ६५ वर्षीया वृद्धालाई बलात्कार आरोपमा एक युवक पक्राउ

गुल्मी । गुल्मीमा ६५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। इश्मा गाउँपालिका ४ नयाँपोखराकी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर सार्कीले घरमा एक्लै भएको मौका छोपी भदौ १३ गते साँझ करिब ६ बजे जबरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। फरार रहेका…