१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

भारतलाई थप १११ मेगावाट बिजुली बेच्न प्राधिकरणले गर्‍यो प्रस्ताव

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वर्षायामको थप १११ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले ४ जलविद्युत् गृहबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पेस गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएमा थप विद्युत्…