१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

पाल्पामा एमालेका पूर्वमेयर र उपमेयरसहित प्रभावशाली नेता नेकपा एसमा प्रवेश

पाल्पा ।नेकपा एमाले पाल्पाका १७ जना प्रभावशाली नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमालेमा अन्याय, अत्याचार र दास प्रवृत्ति मौलाउँदै गएकाले कम्यूनिष्ट आन्दोलनको रक्षाका लागि तानसेन नगरपालिकाका पूर्वमेयर, उपमेयर, कार्यपालिका सदस्यसहितले पार्टी परित्याग गरेका हुन् । एमाले पार्टी परित्याग गर्नेमा तानसेनका पूर्वमेयर अशोककुमार शाही, पूर्वउपमेयर लक्ष्मीदेवी पाठक, नेताहरू भिमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव…