२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

लुम्बिनीसहित आज यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं । हाल देशभरको मौसममा सामान्य देखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का…