२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

चीनको छिङहाइमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २६ पुग्यो

एजेन्सी । ठूलो वर्षापछि आएको बाढी पहिरोमा परेर चीनको उत्तरपश्चिम प्रान्त छिङहाइमा २६ जनाको ज्यान गएको छ । अन्य पाँच जना अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरूले बताएका छन् । बाढीमा परेका २३ जनाको उद्धार गरिएको छ । गएको बुधवार रातिदेखिको वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजारभन्दा धेरै बासिन्दा प्रभावित…