काठमाण्डौ । सरकारले मिटर ब्याज ठगी समस्या सुल्झाउन र यसमा संलग्न व्यक्तिलाई कारबाही गर्नका कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रीसहित प्रहरी प्रमुखलाई बोलाएर निर्देशन दिए लगत्तै कार्यदल गठन गरिएको हो। गृह मन्त्री बालकृष्ण खाँणले गृहका सह(सचिव भीष्म भुसालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्। कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत…