२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

बर्दियामा खोलामा डुबेर दुई बालकको मृत्यु

बर्दिया । बर्दियामा खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ। शुक्रबार अपराह्न नुहाउन खोलामा पसेका दुई जना बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए। बढैयाताल गाउँपालिका ४ स्थित मान खोलामा गएका १२ वर्षीय आयुष तिरूवा र १३ वर्षीय गौरव भुजेलको मृत्यु भएको हो। अपराह्न ४ बजेतिर खोलामा…