१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

ओलीको आरोपः सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गर्‍यो

काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् । स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीको भनाइ थियो । बुधबार काठमाडौंमा आयोजित…