बुटवल । सुन पसल बेचेका दाङको घोराहीका एक ब्यवसायीलाई ‘हनी ट्रयाप’ मा पारेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। साउन २६ गते राति युवतीले आफ्नो कोठामा बोलाएर ब्यवसायीलाई ट्रयापमा पारेको प्रहरीको आरोप छ। पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलिप कुमार वली, दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी,…