२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

‘आदर्श बोकेको राजनीति अब टर्च बालेर खोज्नु पर्ने भयो’

चन्द्रकान्त न्यौपाने ।नेपाली कांग्रेस आफैभित्र विभिन्न विवाद विवादमा रुमल्लिएको छ । कांग्रेसभित्रकै संगठन बलियो बन्न सकेको छैन । गुट उपगुटले एउटा प्रश्रय पाएको छ । कांग्रेसभित्रको झांगिदो गुटका कारण कतिपयले पार्टी विभाजन हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । मंसिरमा हुने चुनावको तालमेल, सबै कम्युनिष्टलाई मिलाएर लान सक्ने क्षमता र यसको औचित्यमाथि कांग्रेसभित्रैका नेताहरुको…