२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

मोतिपुर औद्योगिक करिडोरको काम अलपत्र

रुपन्देही । रुपन्देहीको मोतिपुरमा निर्माण गर्न लागिएको मोतिपुर औद्योगिक करिडोरको काम अलपत्र परेको छ । नेपाल सरकारले २०७३ साल वैशाख १४ गते मोतिपुर औद्योगिक क्षेत्र विकास लिमिटेडको नाममा उपलब्ध गराएको ८१३ बिगाहा क्षेत्रफलको जग्गामा औद्योगिक करिडोर निर्माणको प्रक्रिया थालिए पनि स्थानीयसँगको विवादले यो परियोजना अलपत्र परेको हो । उक्त जग्गामध्ये करिव २५० बिगाहा क्षेत्रफलमा पुरानो…