२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

०७४ र स्थानीय चुनावका आधारमा सिट बाँडफाँट गर्न झलनाथ खनालको प्रस्ताव

काठमाडौं ।सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट गर्दा मुख्यगरी दुईवटा आधारमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएर गृहकार्य सुरु गरेका बेला नेता खनालले प्रधानमन्त्री देउवा समक्ष यस्तो प्रस्ताव अघि सारेका हुन्…