मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ । बुटवल उप-महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जान लागेका पन्थीलाई कपिलवस्तु उद्योग बाणिज्य संघ, मायादेवी मिडिया ग्रुप प्रालि र पत्रकारहरुले शुक्रबार विदाई स्वरुप दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेका हुन् । कपिलवस्तु उद्योग बाणिज्य संघको…