१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट ३ वर्षमा हजार बढीले ज्यान गुमाए

बुटवल । लुम्बिनी प्रदेशको भौगोलिक अवस्था, अदक्ष चालक, साँगुरो सडक र तीब्र गति लगायतका कारण सवारी दुर्घटनाबाट वर्षेनी सयौं नागरिकले अकालमा नै मृत्युवरण गर्नुपरेको छ । दुर्घटनाबाट मृत्यु हुनेको संख्या वर्षेनी बढ्दै गइरहेको छ । लुम्बिनी प्रदेशमा बितेको तीन वर्षको अवधिमा सवारी दुर्घटनाबाट १ हजार २९३ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी…