१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमानको पनि ज्यान गयो

चितवन । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीको हत्या गरेको छन् । भरतपुर महानगरपालिका १० रमाइलोचोकका ४३ वर्षीय कृष्णप्रसाद आचार्यले ३५ वर्षीया श्रीमती रुष्मा आचार्य घिमिरेको हत्या गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार गएराति साढे १० बजे आफ्नै घरको बैठक कोठामा धारिलो हतियारले हानेर उनले श्रीमतीको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरी…