२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

चीनले थाल्यो सैन्य अभ्यास, २७ वटा चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश

एजेन्सी ।अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्विट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिनुभएको छ । चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त…