एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारी र निजीक्षेत्रमा काम गर्ने कर्मचारीलाई टाइ नलगाउन आग्रह गरेका छन्। उनले गर्मीमा उर्जा वचत गर्ने विधिको रुपमा यसलाई अपनाउन आग्रह गरेका हुन्। प्रधानमन्त्री सान्चेजले उनको सरकारले सोमबारबाट ूतत्कालू ऊर्जा बचतका उपायहरू अपनाउने बताए। युरोपेली देशहरू युक्रेन(रुस युद्धबाट सिर्जना भएको उर्जा संकटले गर्दा रूसी ग्यासमा कम निर्भर हुन खोजिरहेका…