१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

आगामी चुनावमा पार्टीको सिट बढ्छ समाजवादी अध्यक्ष : नेपाल

काठमाण्डौ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा आफ्नो पार्टीको सिट बढ्ने दाबी गर्नुभएको छ । आज बुधवार काठमाण्डौमा पार्टीको स्कुल विभागले आयोजना गरेको पालिकाका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा धेरै सिट ल्याउनका लागि तयरीमा जुट्न आवश्यक…