२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

आज आउन १५, खीर खाने दिन

काठमाडौं ।नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् । वर्षाको झरीमा भिजेर शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको ज्योतिष डाक्टर सुनील सिटौलाले बताए । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम…