चितवन । चितवनमा रहेको भरतपुर अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको छ । अस्पताल विकास समितिको बैठकले निर्णयगरी टिकट बापतको शुल्क नलिने भएको हो । भरतपुर अस्पतालमा दैनिक १ हजार ५ सयको हाराहारीमा बिरामीले ओपीडी सेवा लिने गरेका छन् । भरतपुर अस्पतालले लिँदै आएको टिकटबापतको ३० रुपैयाँ शुल्क नलिने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा।…