बुटवल । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरि आर्थिक वर्ष २०७८/७९ को असार मशान्त सम्म कुल ९५ वटा हत्या घटना र ३८४ वटा बलात्कारका घटनाका मुद्दा प्रहरीमा दायर भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ती दुई अपराध घटनाको विवरण पठाएको हो । सो कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षक बिरदत्त पन्तले दिएको विवरण अनुसार…