२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

कपिलवस्तुमा खाल्डोमा डुबेर १८ बर्षीया युवतीको मृत्यु

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुमा खाल्डोमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका ८ पचगैया बस्ने १८ बर्षीया सिता यादवको घर नजिकको खेतस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । खेतमा काम सकेर पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले…