१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

असाममा बाढीको वितण्डाः २५ जनाको मृत्यु, ८ जना अझै बेपत्ता

काठमाडौँ । भारतको असाममा बाढीको प्रकोपले संकटपूर्ण अवस्था सिर्जना गरेको छ। हिजो शनिबार गएको बाढीबाट चार बालबालिकासहित थप ८ जनाको मृत्यु भएसँगै त्यहाँ बाढीबाट मृत्यु हुनेको ससंख्या २५ पुगेको भारतीय सञ्चार माध्ययमले जनाएका छन्।यस्तै, बाढीका कारण अझै आठ जना बेपत्ता भएका छन्। पछिल्लो समयमा भारतमा बाढीले वितण्डा मच्चाइरहेको छ। भारतीय सञ्चार माध्ययमका अनुसार सो क्षेत्रका…